♦इस खबर को आगे शेयर जरूर करें ♦

हाम्रो बारेमा

सिक्किमबाट सञ्चालन हुने ‘सिक्किम जर्नल’ एउटा समाचार वेबसाइट हो। हाम्रो यो समाचार पोर्टल विश्वका प्रत्येक तप्काका मानिसहरूप्रति समर्पित एक निष्पक्ष वेब पोर्टल हो। सिक्किम जर्नलको अटूट आस्था भारत, भारतीय र विश्वप्रति समर्पित छ। हाम्रो टेगलाईन नै “समाचारको विश्वासिलो माध्यम हो।” यस पोर्टलमा कुनै कुरा प्रकाशित गर्दा पनि सत्य र तथ्यलाई धएर महत्व हुने गर्दछौं। माठकबीच हामीले आफ्नो प्रस्तुती दिँदा तथ्य कुराहरूलाई प्राथमिकता दिनेछौं यो हाम्रो अवधारणा हो। हामी हाम्रो पोर्टलको माध्यमबाट सामाजिक, राजनीतिक, वैचारिक अनि सकारात्मक मानसिकताको विकासमा राज्य, देश अनि विश्वलाई योगदान पुऱ्याउने छौं भन्ने विश्वास छ।

सिक्किम जर्नल पत्रकारिताको धर्मसँगै देशको एकता र अखण्डता साथै देशको संविधानले भारतीयहरूलाई दिएको संवैधानिक अधिकारलाई पूर्णरूपमा प्रयोग गर्ने दिशामा सङ्कल्पित रहनेछ। हामी विश्वका कुनै पनि जाति, धर्म, लिङ, भाषा, सम्प्रदाय अनि संस्कृति प्रति निरपेक्ष भाव राखेर काम गर्नछौं। सिक्किम जर्नलले कुनै पनि समाचार प्रकाशनमा निष्पक्षताको साथै पत्रकारिताको धर्मलाई पालन गर्नेछ।

सिक्किम जर्नलको परिचय नि समाचारको विश्वासिलो माध्यम हो। जर्नले सधैं निष्पक्ष एवं निर्भीक रहेर आफूलाई समाजमा परिचित गराउने अठोट गरेको छ। हामीलाई यो कुरा सार्वजनिक गर्दा खुशी लाग्छ कि जर्नललाई बिना वेतन अनि स्वैक्षिक सेवा दिएर विभिन्न स्थानका मानिसहरूले सहयोग पुऱ्याइरहनु भएको छ जो हाम्रो पोर्टलका मेरूदण्ड हुन्। यहाँ यस विषयलाई पूर्णरूपमा ध्यान राखिएको छ कि पोर्टलमा प्रकाशित समाचार, स्वतन्त्र वितार तथा अन्य सबै कुराहरूमा सम्पादक तथा जर्नल प्रमुखको हस्तक्षेप अवश्य रहन्छ।

अर्कोकुरा के छ भने स्वतन्त्र विचारलाई हामीले भाषा र हिज्जे बाहेक अन्य सबैकुरा जस्ताको त्यस्तै राख्ने काम गर्दैछौं। प्रत्येक मानिसले आफ्नो मत र विचार राख्ने एउटा मञ्च हुनुपर्छ तर उनीहरूको सन्देशले देश र राज्यलाई फायदा पुऱ्याउनुपर्छ भन्ने हाम्रो ध्येय हो।

यहाँ उल्लेख गरिन्छ, समाचार बाहेकका अन्य तमाम तथ्यको जिम्मेदारी लेखक तथा विश्लेषकहरूको हुनेछ।

जगन दाहाल

सम्पादक तथा प्रमुख, सिक्किम जर्नल

फोन नम्बर- 8617312182/ (वाट्सएप) 8768791978

ई-मेल- sikkimjournal@gmail.com

मोबायल एप- sikkim journal (play store)

फेसबुक- sikkim journal सिक्किम जर्नल

स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Close
Close
Website Design By Bootalpha.com +91 84482 65129