♦इस खबर को आगे शेयर जरूर करें ♦

सिक्किममा कोरोना मामिलामा बढ़ोतरी जारी, 45 नयॉं मामिला अघि आयो

गान्तोक, 08 जनवरी। सिक्किममा गत केही दिनदेखि लगातार रूपमा कोरोनाको मामिलामा बढ़ोत्तरी भइरहेको छ। गत 24 घण्टामा राज्यमा कोरोनाको 45 नयॉं मामिला अघि आएको छ। यस अवधि कोरोना सकारात्मकता दर 10 प्रतिशतभन्दा धेर रहेको छ भने रिकभरी रेटमा पनि आंशिक ह्रास आएको छ।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 424 जनाको नमूना जॉंच गरियो भने 45 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितहरू पूर्व जिल्लाबाट 23, पश्चिम जिल्लाबाट 9 र दक्षिण जिल्लाबाट 13 जना सामेल छन्। उत्तर जिल्लाबाट आज एउटै पनि नयॉं मामिला अघि आएन। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या बढेर 152 पुगेको छ।

गत 24 घण्टामा राज्यको कोरोना सकारात्मकता दर 10.6 प्रतिशत रहेको छ भने रिकभरी रेट 98.3 प्रतिशत रहेको छ। यस अवधि चारजना निको भएर सामान्य जीवनमा फर्किएका छन्। राज्यमा कोरोना संक्रमितहरूको कूल संख्या बढेर 32 हजार 649 पुगेको छ भने अहिलेसम्म 31 हजार 736 जना निको भएका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129