♦इस खबर को आगे शेयर जरूर करें ♦

दक्षिण कोरिया निर्मित डेढ़ करोड़ रूपियाँ मूल्यको सिगरेट उद्धार

कोकराझार, 10 नोभेम्बर। कोकराझार जिल्लाको गोसाईगाउँ उपखण्ड क्षेत्रमा असम-पश्चिम बंगाल सीमामा श्रीरामपुरमा हिजो मध्य रातमा पुलिस र सीआरपीएफले संयुक्त रूपमा राष्ट्रिय राजमार्ग-31 (सी) मा रेड गरेर विदेशी सिगरेटको साथ एक ट्रक (यूपी-22टी-4655) लाई जफत गऱ्यो।

यस सम्बन्धमा ट्रक चालक र खलासीलाई पक्राउ गरिएको छ। पक्रा परेको चालक र खलासीको पहिचान उत्तर प्रदेशको रामपुर जिल्ला निवासी जुल्फिकार आलम (39) र आसिफ अली (30) को रूपमा गरिएको छ। पुलिस अनुसार, शिमूलटाप पुलिस चौकी र सीआरपीएफको जी 129औं बटालियनको टीमले गुप्त सूचनाको आधारमा हिजो राति लगभग 12 बजी श्रीरामपुरमा खोजी अभियान चलाउँदै ट्रकलाई जफत गऱ्यो।

तलाशीमा दक्षिण कोरिया निर्मित 75 कार्टून विदेशी सिगरेट जफत गरियो। पुलिस अनुसार, जफत गरिएको सिगरेटको बजार मूल्य लगभग डेढ़ करोड़ रूपियाँ छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129