♦इस खबर को आगे शेयर जरूर करें ♦

दार्जीलिङ पहाडको भू-भाग सिक्किमसँग बिलय नभइञ्जेलसम्म हाम्रो उन्मुक्ति सम्भव छैन: गोरांक

दार्जीलिङ, 06 अक्टोबर। केन्द्र सरकारको गृहमन्त्रालयबाट दार्जीलिङ पहाडको स्थायी राजनैतिक सामाधानको दिशामा त्रिपक्षीय वार्ताको पत्र आगामी 12 अक्टोबरको दिन तोकेर आएपछि हाल दार्जीलिङ पहाडको क्षेत्रीय राजनीति निक्कै तातिएर गएको छ। त्रिपक्षीय वार्ताको पत्रबारे पहाडको विभिन्न राजनैतिक पार्टीका नेतृत्वहरुले आ आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

यसै सन्दर्भमा गोर्खा राष्ट्रिय काँग्रेसको अध्यक्ष भरत दोङले पनि आज एक पत्रकार भेला डाकेर त्रिपक्षीय वार्ता सम्बन्धी साथै अन्य विषयहरुमा आफ्नो बयान सार्वजनिक गरेका छन्। उनले दार्जीलिङ पहाडको मुद्दामाथि यस्तो त्रिपक्षीय वार्ता त कति भयो भयो भन्दै त्रिपक्षीय वार्ताबारे खासै उत्साह देखाएनन्। उनले दार्जीलिङ पहाडको भू-भाग सिक्किमसँग बिलय नभइञ्जेलसम्म हाम्रो उन्मुक्ति सम्भव छैन भनी बताए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129