♦इस खबर को आगे शेयर जरूर करें ♦

मुख्यमन्त्री स्व. लक्समको अन्तिम प्रार्थना समारोहमा सहभागी बने

गेजिङ, 25 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पश्चिम सिक्किमको 10 माईल, च्याखुङस्थित सिक्किमका पूर्व उपमुख्यमन्त्री स्व. पीटी लक्समको आवासमा पुगेर उनलाई श्रद्धाञ्जली अर्पित गरे। स्व. लक्समको गत 2 सेप्टेम्बर, 2021 मा लामो बिरामीपछि निधन भएको थियो। यस अवसरमा केबिनेट मन्त्रीहरू, राजनीतिक सचिव, गोपनीय सचिव, सल्लाहकारहरू, अध्यक्षहरू र सिक्किम सरकारका गण्यमान्य व्यक्तिहरूले वरिष्ठ राजनीतिज्ञको अन्तिम प्रार्थना समारोहमा उपस्थित भएर श्रद्धाञ्जली अर्पित गरे।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129