♦इस खबर को आगे शेयर जरूर करें ♦

तालिबानले पहिलो विविको नाम बदली गऱ्यो, वीसीलाई हटाएर नयाँ नियुक्ति

काबुल, 23 सेप्टेम्बर। तालिबानले बुधबार काबुल विश्वविद्यालयका वीसी मोहम्मद ओस्मान बाबुरीलाई हटाएर उनको स्थानमा मोहम्मद अशरफ गैरतको नियुक्ति गरेको छ, जससित केवल बीएको ड्रिगी छ। पछिल्लो सकारमा गैरत शिक्षा मन्त्रालयमा काम गर्थे। तालिबान सरकारको यस फसेलाको विरोधमा 70 जना शिक्षकले राजीनामा दिएका छन्। आम जनले पनि शोसल मीडियाको माध्यमले यस निर्णयको कड़ा विरोध गरिरहेका छन्।

स्थानीय मीडिया रिपोर्ट अनुसार, एक अनुभवी शिक्षक र प्रशासकको स्थानमा एक बीए पासको नियुक्तिलाई लिएर मानिसिहरूले आपत्ति गरेका छन्। मानिसहरूको भनाई छ, यस पदमा नियुक्तिको निम्ति धेरै अनुभवी र योग्य व्यक्तिहरू थिए, जसलाई अदेखा गरी मनपरी ढंगले यो नियुक्ति गरियो। उल्लेख्य, यसअघि सोमबार तालिबान सरकारले पूर्व अफगान राष्ट्रपति एवं देशका दोस्रो सबैभन्दा ठूलो राजनीतिक पार्टीका संस्थापक बुरहानुद्दीन रब्बानीको नाममा बनेको विश्वविद्यालयको नाम बदली गरी आधिकारिक रूपमा काबुल एजुकेशन यूनिवर्सिटी गरेको थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129