♦इस खबर को आगे शेयर जरूर करें ♦

कोरोना: 57 नयॉं मामिला थपियो, 66 जना भए निको

गान्तोक, 10 सेप्टेम्बर। सिक्किममा आज कोरोनाको 57 नयॉं मामिला अघि आएको छ। कोरोना संक्रमित एक व्यक्तिको मृत्यु पनि भएको छ भने निको हुने मानिसहरूको संख्या 66 रहेको छ।

राज्य स्वास्थ्य विभागको आंकड़ा अनुसार हिजो 547 जनाको कोरोना जॉंच गरियो, जसमा 57 जनामा कोरोना संक्रमण पुष्टि भयो। पूर्व जिल्लाबाट 19, पश्चिम जिल्लाबाट 15, दक्षिण जिल्लाबाट 20 र उत्तर जिल्लाबाट 3 मामिला पुष्टि भएको छ। राज्यमा कोरोना सक्रिय मामिलाहरूको संख्या 847 रहेको छ।

राज्यको रिकभरी रेटमा निकै सुधार आएको छ। गत 24 घण्टामा रिकभरी रेट बढ़ेर 96 प्रतिशत भएको छ। यसरी नै कोरोना सकारात्मकता दर 10.4 प्रतिशत रहेको छ। राज्यमा कोरोनाबाट संक्रमित मानिसहरूको कूल संख्या 30 हजार 501 पुगेको छ भने 28 हजार 980 जना निको भइसकेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129