♦इस खबर को आगे शेयर जरूर करें ♦

कोरोना: 37 हजारभन्दा धेरै नयॉं मामिला, 369 जनाको मृत्यु

नयॉं दिल्ली, 08 सेप्टेम्बर। देशमा कोरोनाको नयॉं मामिलामा लगातार कमी आइरहेको छ। बुधवार बिहानसम्म गत 24 घण्टामा कोरोनाको कूल 37 हजार, 875 नयॉं मामिला अघि आएको छ। यसमा 25 हजार, 875 केवल केरलबाट पुष्टि भएको छ। यस अवधि केरलमा कोरोनाले 189 जनाको मृत्यु पनि भएको छ। देशमा गत 24 घण्टामा कोरोनाले 369 जनाको मृत्यु भएको छ भने स्वस्थ हुने मानिसहरूको संख्या 39 हजार, 114 रहेको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा देशको पोजिटिभिटी दर 2.16 प्रतिशत रहेको छ। देशमा अहिलेसम्म कोरोनाको कूल तीन करोड़, 30 लाख, 96 हजार 718 मामिला अघि आइसकेको छ। कोरोनाले अहिलेसम्म कूल चार लाख, 41 हजार, 411 जनाको मृत्यु भएको छ। सक्रिय बिरामीहरूको संख्या तीन लाख, 91 हजार, 256 रहेको छ। राहतको खबर, कोरोनाबाट अहिलेसम्म तीन करोड़, 22 लाख, 64 हजार 051 जना निको भइसकेका छन्।

गत 24 घण्टामा देशको रिकभरी रेट 97.48 प्रतिशत रहेको छ। देशमा गत 24 घण्टामा 17 लाखभन्दा धेरै टेस्ट गरिएको छ। आईसीएमआर अनुसार देशमा अहिलेसम्म 53.49 करोड़ टेस्ट गरिएको छ। देशमा अहिलेसम्म 70 करोड़, 75 लाख कोरोना कोरोनारोधी टिका दिइसकेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129