♦इस खबर को आगे शेयर जरूर करें ♦

उल्फा ‘स्व’ ले आफ्नो कार्यकारिणीको पुनर्गठन गऱ्यो

गुवाहाटी, 05 सेप्टेम्बर। प्रतिबन्धित विद्रोही संगठन यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम (उल्फा) स्वाधीन (स्व) ले आफ्नो कार्यकारिणीको पुनर्गठन गरेको छ। उल्फा (स्व) को तर्फबाट आइतबार जारी एक ई-मेल अनुसार, संगठनको केन्द्रिय कमिटीको शनिबार भएको बैठकमा सर्वसम्मत निर्णय अन्तर्गत पदाधिकारीहरूको नाम तय गरियो। मीडियालाई पठाइएको ई-मेलमा उल्फा (स्व) ले तीन काउन्सिलमा सामेल पदाधिकारीहरूको नाम र उनीहरूको पद घोषित गरेको छ।

उच्चतम परिषदमा स्वयम्भू जनरल परेश असम (बरूवा) अध्यक्ष, स्वयम्भू ले. जनरल माइकेल असम सदस्य, स्वयम्भू मेजर जनरल नयन असम सदस्य। उच्च परिषदमा नयन असम अध्यक्ष, एजेड शिरोनाम असम सदस्य, अरूणोदय असम सदस्य, समीरण असम (सेवानिवृत्त) लाई सदस्यको रूपमा सामेल गरिएको छ। यसैगरी निम्न परिषदमा अध्यक्ष, उपाध्यक्ष, महासचिव समेत कूल 13 भन्दा धेरै पदहरूको निम्ति नाम घोषित गरिएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129