♦इस खबर को आगे शेयर जरूर करें ♦

कोरोना: 48 नयॉं मामिला थपियो, 225 जना भए निको

गान्तोक, 09 अगस्त। सिक्किममा आज कोरोनाको 48 नयॉं मामिला अघि आएको छ भने 225 जना निको भएका छन्। कोरोनाले आज पनि कसैको मृत्यु भएन, जुन ठूलो राहतको विषय हो।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 698 जनाको कोरोना जॉंच गरियो भने 48 जनाको रिपोर्ट पोजिटिभ आयो। यी मध्ये पूर्व जिल्लाबाट 27, पश्चिम जिल्लाबाट 8 र दक्षिण जिल्लाबाट 13 जना रहेका छन्। आज उत्तर सिक्किमबाट एउटै मामिला अघि आएन।

कोरोना सक्रिय मामिलाको संख्या 2731 पुगेको छ। गत 24 घण्टामा राज्यको कोरोना पोजिटिभिटी रेट 6.9 प्रतिशत रहेको छ। यसरी नै रिकभरी रेट बढ़ेर 88.9 प्रतिशत पुगेको छ।

राज्यमा अहिलेसम्म कोरोनाबाट संक्रमित बन्नेहरूको संख्या 27 हजार 908 पुगेको छ भने 24 हजार 544 जना निको भइसकेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129