♦इस खबर को आगे शेयर जरूर करें ♦

कोरोना: 217 नयॉं मामिला थपियो, 210 जना भए निको

गान्तोक, 04 अगस्त । सिक्किममा आज कोरोनाको 217 नयॉं मामिला अघि आएको छ भने 210 जना निको पनि भएका छन्। यसरी नै यो रोगले एकजनाको मृत्यु भएको छ।
राज्य स्वास्थ्य विभागको आंकड़ा अनुसार हिजो 1441 जनाको कोरोना जॉंच गरिएको थियो, जसमा 217 जनाको रिपोर्ट पोजिटिभ आएको छ। यी मध्ये पूर्व जिल्लाबाट 80, पश्चिम जिल्लाबाट 78, दक्षिण जिल्लाबाट 58 र उत्तर जिल्लाबाट 1 रहेका छन्। कोरोना सकारात्मकता दर 15 प्रतिशत रहेको छ। आंशिक वृद्धिका साथ रिकभरी रेट 86.1 प्रतिशत भएको छ।
राज्यमा कोरोनाबाट संक्रमित बन्नेहरूको कूल संख्या 27 हजार 342 रहेका छन् भने 23 हजार 312 जना निको भइसकेका छन्। यो रोगले अहिलेसम्म 349 जनाको ज्यान लिइसकेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129