♦इस खबर को आगे शेयर जरूर करें ♦

गोर्खा लीग महासचिव आजदेखि भोक हड़ताल

दार्जीलिङ, 01 अगस्त। अखिल भारतीय गोर्खा लीग (भारती तामाङ पन्थी) का महासचिव एसपी शर्माले आजदेखि दार्जीलिङमा भोक हड़ताल शुरु गरेका छन्। उनले यो भोक हड़ताल पार्टी कार्यालयमा शुरु गरेका छन्। महासचिव एसपी शर्माले यो भोक हड़ताल दार्जीलिङका सांसद राजु विष्टले स्थायी राजनैतिक समाधान के हो भनी स्पष्ट गर्न नसकेको, स्थायी राजनैतिक समाधानमाथि कार्य गर्नु नसकेको र गोर्खाल्याण्डको मुद्दा फत्ते गराउनेछु भनी चुनाउअघि खाएको कसमलाई पूरा गर्नु नसकेको भन्दै शुरु गरेका छन्।

हालसम्म सासंद विष्टले आफुले कसम खाएअनुसार केही गर्न नसकेको र यस विषयमा कुनै काम नै गरेका छैनन् भन्ने आरोप लगाउँदै आभागोली महासचिव एसपी शर्मा आजदेखि आमरण अनसनमा बसेका छन्। उनको अनशनमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एडवर्ड पनि गोर्खा लीग पार्टीको कार्यालय पुगेर पार्टीको अध्यक्ष भारती तामाङ र महासचिव एसपी शर्मासित भेट गरेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129