♦इस खबर को आगे शेयर जरूर करें ♦

अरूणाचलमा 3.6 तीव्रताको भूकम्प

इटानगर, 01 अगस्त। अरूणाचल प्रदेशको राजधानी इटानगरमा आइतबार बिहान भारतीय समयानुसार 6.56 बजी भूकम्पको झटका महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता 3.6 मापियो। यद्यपि, यसबाट कतैबाट कुनै प्रकारको नोकसानको खबर आएको छैन तर भूकम्पको झटका महसूस हुनसाथ मानिसहरू आ-आफ्नो घरहरूबाट बाहिर निस्के। सिस्मोलोजी विज्ञान केन्द्र अनुसार, भूकम्पको केन्द्र अरूणाचल प्रदेशको राजधानी इटानगरको उत्तरमा 79 किमी टाढ़ा 10 किमी गहराईमा थियो। भूकम्पको एपी सेन्टर 27.80 उत्तरी अक्षांश तथा 93.53 पूर्वी देशान्तरमा स्थित थियो।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129