♦इस खबर को आगे शेयर जरूर करें ♦

सिलगढ़ीः देशी कट्टाको साथ एक पक्राउ

सिलगढ़ी, 31 जुलाई। एनजेपी थाना पुलिसले गुप्त सूचनाको आधारमा एक अपराधीलाई देशी कट्टा र एक जिउँसो कारतूसको साथ पक्राउ गरेको छ। आरोपितको पहिचान सूर्यसेन कोलोनी निवासी अजय दे को रूपमा गरिएको छ। एनजेपी थाना पुलिसको भनाई छ, आरोपितलाई हिजो राति थाना अन्तर्गत क्षेत्रमा संदिग्ध अवस्थामा घुम्दै गरेको देखिएको थियो।

जब युवको तलाशी लिइयो तब युवकदेखि एक देशी कट्टाको साथ एक जिउँदो कारतूस उद्धार गरियो। जसपछि आरोपितमाथि आर्म्स एक्ट अन्तर्गत कारबाही गर्दै पक्राउ गरियो। आरोपितमाधि धेरै अपराधको मामिलाहरू दर्ता छ। पुलिसले यो देशी कट्टा आरोपितले कसरी प्राप्त गऱ्यो, यो जान्नमा जुटेको छ। कतै यसको सम्बन्ध बिहारसित त छैन। यसलाई लिएर पुलिसले जाँच शुरू गरेको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129