♦इस खबर को आगे शेयर जरूर करें ♦

देशमा कोरोनाको संक्रमण बढ्दै, 41 हजारभन्दा धेरै नयॉं मामिला

नयॉं दिल्ली, 31 जुलाई। देशमा फेरि कोरोना संक्रमणको गति तीव्र बन्दै गइरहेको छ। गत 24 घण्टामा कोरोनाको 41 हजार 649 नयॉं मामिला अघि आएको छ भने यो रोगले 593 जनाको मृत्यु भएको छ। यसरी नै स्वस्थ हुने मानिसहरूको संख्या 37 हजार 291 रहेको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार गत 24 घण्टामा देशको पोजिटिभिटी रेट 2.34 प्रतिशत रहेको छ। शनिवार बिहान केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको आंकड़ा अनुसार कुल तीन करोड़, 15 लाखभन्दा धेरै मामिला अघि आइसकेको छ। यो रोगले चार लाख, 23 हजार, 810 को मृत्यु भइसकेको छ। एक्टिभ रोगीहरूको संख्या बढ़ेर चार लाख, 08 हजार, 920 भएको छ। राहतको कुरा के छ भने कोरोनाबाट अहिलेसम्म तीन करोड़, 07 लाख, 81 हजार, 263 निको भइसकेका छन्।

यसरी नै गत 24 घण्टामा देशको रिकभरी रेट 97.37 प्रतिशत रहेको छ भने 18 लाखभन्दा धेरै टेस्ट गरिएको छ। देशमा अहिलेसम्म 46.64 करोड़ टेस्ट गरिएको छ। कोरोना रोधी भ्याक्सिनको अहिलेसम्म 46.15 करोड़ खुराक दिइएको छ।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129