♦इस खबर को आगे शेयर जरूर करें ♦

कालेबुङमा धेरै ठाउँ भूस्खलन, दुई जनाको मृत्यु

दार्जीलिङ, 30 जुलाई। कालेबुङ जिल्लामा अविरल पानी परिरहेको कारण शुक्रबार धेरै ठाउँ पैह्रो गएको छ। जिल्लाको ममखोलामा सेवक-रम्फू परियोजना नजिक पैह्रो गएकोले माटोमा पुरेर दुई श्रमिकको मृत्यु भयो। अझ् केही मजदूरहरू माटोमा दबेको हुनसक्ने आशंका छ। राहत र बचाव कार्य जारी छ।

यस बाहेक अन्धेरीझोड़ा, र मल्लीमा पनि चार वटा ठूलो पैह्रो गएको छ। पैह्रोको कारण सिक्किम र कालेबुङबीच सड़क सम्पर्क पूर्ण रूपमा टुटेको छ। जानकारी अनुसार, लगातार पैह्रो गएको कारण कालेबुङमा धेरै परिवार प्रभावित भएका छन्। यसबीच कालेबुङ जिल्ला प्रशासन, आपदा प्रबन्धन र रेलवे अधिकारीले पूरा घटनामाथि नजर राखिरहेका छन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129