♦इस खबर को आगे शेयर जरूर करें ♦

ओलम्पिकः जितको साथ सिन्धुको शुरूआत

टोक्यो, 25 जुलाई। भारतकी स्टार महिला ब्याडिन्टन खेलाड़ी पीवी सिन्धुले टोक्यो ओलम्पिकको महिला ब्याडमिन्टन स्पर्धाको दोस्रो चरणमा प्रवेश गरेकी छन्। सिन्धुले आइतबार पहिलो चरणको म्याचमा यहाँ मुसाशिनो फरेस्ट प्लाजा कोर्ट 2 मा ग्रुप जे म्याचमा इजराइलकी केन्सिया पोलिकारपोवालाई सीधा सेटमा पराजित गरिन्।

उनले पोलिकारपोवालाई 28 मिनटसम्म चलेको म्याचमा 21-7, 21-10 ले पराजित गरिन्। उनले पहिलो गेममा आफ्ना प्रतिद्वन्दीलाई कुनै अवसर दिइनन्। उनले पहिलो गेम सजिलै जितिन्। यसपछि उनले दोस्रो गेममा पनि आफ्नो प्रभाव जारी ऱाखिन् औं पोलिकारपोवालाई ग्याममा फर्किने कुनै अवसर दिइनन्। उनले सजिलै दोस्रो गेम जित्नका साथै म्याच पनि आफ्नो नाम गरिन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129