♦इस खबर को आगे शेयर जरूर करें ♦

टोक्यो ओलम्पिकमा भारतीय दलको साथ देशको आशा र प्रार्थनाः राष्ट्रपति

राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार जापानको टोक्योमा आजदेखि शुरू भईऱहेको ओलम्पिक खेलहरूमा देशभरिको आशा र प्रार्थनाहरू भारतीय खेलाड़ीहरू साथ छ भनेका छन्। राष्ट्रपति कोविन्दले चीयर4इण्डिया ह्यासट्यागको साथ ट्वीट गरी भनेका छन्, ‘पूरा देशको आशा र प्रार्थना टोक्यो ओलम्पिकमा भारतीय दलको साथ छ। म सबै भारतीयहरूको तर्फबाट तपाई सबैलाई शुभकामना दिँदछु। मलाई विश्वास छ, तपाई सबैले उत्कृष्ठ प्रदर्शन गर्नेछन्, ख्याति प्राप्त गर्नेछन् औं हाम्रो देशलाई गौरवान्वित गर्नेछन्।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129