♦इस खबर को आगे शेयर जरूर करें ♦

मुख्यमन्त्रीद्वारा स्थानीय विक्रेताहरूलाई सहयोग गर्न आह्वान

मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानी गान्तोक फर्किने क्रममा दक्षिण सिक्किमको बिकमतका स्थानीय साग सब्जी विक्रेताहरूसित अन्तरक्रिया गरे। यसावधि यो महामारीमा उनीहरूको आजीविका विषय जानकारी लिएको मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा जनाएका छन्।

उनले यो कोविड-19 ले विश्वभरि नै अकल्पनीय कठिनाइहरू लिएर आएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले स्थानीय विक्रेताहरू, उत्पाद र सेवाहरूलाई हर सम्भव सहयोग गर्न आह्वान गरेका छन् ताकि हामी सबै सॅंगै अगाड़ी बढ्न अनि दरिलो रूपमा फर्कन सकौं।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129