♦इस खबर को आगे शेयर जरूर करें ♦

अचानक नाम्ची बजारको भ्रमणमा पुगे मन्त्री अरुण उप्रेती

राज्य शहरी विकास एवं आवास विभागका मन्त्री अरुण उप्रेती आज अचानक नाम्ची बजारको निरीक्षण गर्न पुगेका छन्। यस क्रममा उनले नाम्ची बजारका सब्जी मण्डी आनि रासन दोकानहरूको निरिक्षण गर्दै उपभोक्ता र दोकाने दुवैसँग अन्तरक्रिया गरे। उनले दोकानदारहरूलाई आफ्नो साममाग्री सही मूल्यमा बेचिदिने अपील गरेका छन्। यसका साथै मन्त्री उप्रेतीले सामाजिक दूरीलाई कायम राख्ने अनि दोकान परिसरको सरसफाई गर्ने अपील गरेका छन्। उनले दोकाने अनि ग्राहक दुवैलाई कोविड-19 प्रोटोकल पालन गर्ने पनि अपील गरे।

मन्त्रीको भ्रमणमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, कौशल विकास बोर्डका सल्लाहकार सतीशचन्द्र राई, एसकेएम पार्टीको दक्षिण जिल्लाका महासचिव प्रभारी एसजे लेप्चा, सीएलसी अध्यक्ष टांसी तामाङ आदि उपस्थित रहेका थिए।

रिपोर्ट- सिक्किम जर्नल

पोटो- सोर्स


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129