♦इस खबर को आगे शेयर जरूर करें ♦

मुख्यमन्त्री तामाङले भाजपा अध्यक्ष नड्डासित भेट गरे

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयॉं दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डासित भेट गरेका छन्। उक्त जानकारी मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्। यस भेट अ​वधि भाजपा अध्यक्ष नड्डासित राज्य सरकारका विभिन्न विकासीय परियोजनाहरूका साथै अन्य मुद्दाहरूमाथि चर्चा गरिएको मुख्यमन्त्रीले जानकारी दिएका छन्। यस अतिरिक्त मुख्यमन्त्रीले केन्द्रमा लम्बित सिक्किम सम्बन्धी मागहरू पुन: दोहोराएको पनि जानकारी गराएका छन्। भाजपा अध्यक्ष नड्डाले मुख्यमन्त्रीको कुरा धैर्यपूर्वक सुनेपछि उक्त मागहरूलाई लिएर केन्द्र सरकारसित चर्चा गर्ने आश्वासन दिए।


स्वतंत्र और सच्ची पत्रकारिता के लिए ज़रूरी है कि वो कॉरपोरेट और राजनैतिक नियंत्रण से मुक्त हो। ऐसा तभी संभव है जब जनता आगे आए और सहयोग करे


जवाब जरूर दे 

एक राष्ट्र एक राशन कार्ड सिक्किममा लागू गर्नु कति प्रतिशतसम्म सही हो?

View Results

Loading ... Loading ...


Related Articles

Close
Close
Website Design By Bootalpha.com +91 84482 65129